Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले २०८३ वैशाख १० गते चण्डेश्वरी माध्यमिक विद्यालय, खिजिदेम्बा–२ का प्रधानाध्यापक सन्तबहादुर मगरमाथि दुर्व्यहार गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। महासङ्घले जारी गरेको विज्ञप्ति सांसद पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मगरमाथि धम्कीपूर्ण र अपमानजनक व्यवहार गरेको उल्लेख गरिएको छ।…