देश/प्रदेश « Khabarhub

आयुर्वेद डा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं – काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साहका पिता आयुर्वेद डा. रामनारायण साहको वैदिक परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएर काम गरिसक्नुभएका साहको मधुमेह र पिसाबको सङ्क्रमणका कारण आज निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा निधन भएको थियो । साहलाई अन्तिम बिदाइ गर्न अन्तरिम सरकारका मन्त्रीहरू कुलमान घिसिङ,…