Live on
Your Voice, Your Power
धरान- भविष्यका योजना बोकेर विदेश उडानको तयारीमा रहेका २३ वर्षीय अभिषेक श्रेष्ठको गत भदौ २३ गते इटहरीमा भएको जेन-जी आन्दोलनमा गोली लागेर निधन भयो । भदौ २३ गते बिहानदेखि सम्पर्कविहीन रहेपछि परिवारमा चिन्ता बढ्नु स्वाभाविक नै थियो । साँझ करिब ७ बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट आएको फोनले उनको मृत्यु पुष्टि गरेको थियो…