Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेका चन्द्र गुरुङ रिहा भएका छन् । यसअघि प्रहरीले उनलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । तर, आफू वास्तविक पीडक नभएको उनको भनाइ छ । गुरुङ राजधानीको न्यूरोडमा ‘कम्फर्ट जोन’ नामक पहिरन कम्पनीका सञ्चालक समेत हुन् । जुम्लाका कृष्णबहादुर बूढाले पीडितहरुलाई…