देश/प्रदेश « Khabarhub

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन ‘राइट टु प्रोटिन रन’

काठमाडौं- नेपाल भेटेरिनरी एसोसिएसनले प्रोटिनमाथिको अधिकार आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन हाफ म्याराथनको आयोजना गर्ने भएको छ । एसोसिएसनको आयोजनामा आगामी चैत १० गते राजधानीमा ‘राइट टु प्रोटिन रन’ हुने भएको छ । हाफ म्याराथन दशरथ रंगशालाबाट सुरु भएर रंगशालामै समापन हुनेछ। यस वर्षको म्याराथन तथा अन्य विधाका दौड प्रतियोगितामा सात हजार बढी धावक…