Live on
Your Voice, Your Power
जुम्ला – जुम्लाको पातारासी गाउँपालिकास्थित लुम नदीमाथि पक्की पुल निर्माण हुने भएको छ । यसअघि यहाँका स्थानीयबासी सो नदीमा बनेको काठेपुलबाट आवतजावत गर्ने गरेका थिए । कर्णाली प्रदेशको अर्थ मन्त्रालयबाट रु सात करोड १९ लाखको लागतमा पक्की पुल निर्माणको काम अगाडि बढेको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । प्रदेश सरकारसँग निरन्तर अनुरोध गरेपछि…