देश/प्रदेश « Khabarhub

मधेसमा शीतलहरले जनजीवन प्रभावित

धनुषा– विगत केही दिनदेखि तराई–मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको हो । शीतलहरका कारण बालबालिका, वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारण दम तथा रुघाखोकीका बिरामीको…