देश/प्रदेश « Khabarhub

सहरमा महिलाका संघर्ष : भारी जिम्मेवारीमा नारी

काठमाडौं  - ‘समान कामका लागि समान ज्याला’ भनेर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउन थालिएको ११३ वर्ष पूरा भयो। आजको दिनसम्म आइपुग्दा महिलाले धेरै क्षेत्रमा आफ्नो पहुँच पुर्याएका छन्। पारिवारिक, सामाजिक, सांस्कृतिक विविध अवरोधलाई छिचोल्दै महिलाले आफूलाई अब्बल साबित गरेका छन्। राजनीतिक, प्रशासनिक, शैक्षिक तथा व्यवसाय लगायतमा महिलाले उत्कृष्ट काम गरेका छन्। नेतृत्व तहमा महिलाको उपस्थिति…