Live on
Your Voice, Your Power
काठमाडौं– खोटाङ, कैलाली र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका-७ पुरानागाउँ बस्ने तुलसीराम चौलागाईको मतान घरमा मंगलबार राति आगलागी हुँदा नजिकै रहेको उनको घर र २ वटा मतान घरमा समेत आगलागी भएको थियो । घर, मतान घर, नगद २ लाख ५० हजार रुपैयाँ…