देश/प्रदेश « Khabarhub

भानुभक्तको घर जलेको २० वर्ष बित्यो,अझै भएन पुनःनिर्माण

तनहुँ - राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर जलेको २० वर्ष वितेपनि अझै पुनःनिर्माण हुनसकेको छैन । भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनु भएका आचार्यको योगदानलाई कदर गर्दै पुनः निर्माण गरिएको घर आगोले जलेर ध्वस्त भएपछि बनाउन नसकिएको हो । उनको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर पुनःनिर्माण गरेको घर विसं २०६० वैशाख १० गते जङ्गलमा आगलागी हुँदा…