देश/प्रदेश Archives | Page 467 of 2017 | Khabarhub Khabarhub

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

इटहरी- सुनसरीको इटहरीमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका १७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका ९ बस्ने ४९ वर्षीय निमा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ…