देश/प्रदेश Archives | Page 469 of 1917 | Khabarhub Khabarhub

घरमा शंख किन राखिन्छ ? यस्ता छन् अद्भूत फाइदा

काठमाडौँ– हिन्दु संस्कृतिमा शंखलाई महत्त्वपूर्ण मानिन्छ । शंखमा ॐ ध्वनि प्रतिध्वनित हुन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश र लक्ष्मीको प्रतीक मानिन्छ । पुराण र शास्त्रमा शंख ध्वनिलाई अत्यन्त कल्याणकारी मानिन्छ । वास्तु शास्त्रमा समेत शंख ध्वनि अर्थात् शंखनादबाट कुनै पनि स्थानको नकारात्मकता नष्ट गर्न सकिन्छ । वास्तु शास्त्रकाअनुसार, शंखमा वास्तु दोष हटाउने अद्भुत…