देश/प्रदेश « Khabarhub

नेकपा फुटको हल्ला निराधार : बास्तोला

काठमाडौं– नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बस्तोलाले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् । राजधानीको संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गर्दै बास्तोलाले भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत बताए । पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमा गम्भीर समस्या देखिन थालेको बताए ।…