देश/प्रदेश « Khabarhub

लिम्बुवानदेखि कैलालीसम्म जसपाको गतिविधि

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाले संगठन पुनर्निर्माण तीव्र बनाएको नेताहरुले जनाएका छन् । यसै सन्दर्भमा जसपाले कोशी र गण्डकीमा प्रदेश कमिटीहरु बनाएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रमबाट जसपाको गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । गोपाल गुरुङको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो । पुनर्गठित समितिमा उपाध्यक्ष मधुकर न्यौपाने, मिमा…