देश/प्रदेश Archives | Page 498 of 1952 | Khabarhub Khabarhub

लमजुङका १८ जनाले त्यागे नेपाली नागरिकता

लमजुङ– लमजुङ स्थायी घर भई जागिरको शिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरीकले नागरीकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरीकता लिएका मध्ये १८ जनाले नेपाली नागरीकता त्याग गरेका हुन् । जिल्लामा २०७४ र २०७८ सालमा सबै भन्दा धेरै नागरीकता त्याग्नेको संख्य रहेको पाइएको छ । उक्त समयमा पाँच–पाँच जनाले नागरीकता…