देश/प्रदेश Archives | Page 51 of 2042 | Khabarhub Khabarhub

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ बृहत् खुला सत्सङ्ग कार्यक्रम आयोजना गरिएको छ । सन्त निरङ्कारी मिसन नेपालको आयोजनामा नमूना मच्छिन्द्र माध्यमिक विद्यालय प्राङ्गण, लगनखेलमा भएको कार्यक्रममा वक्ताहरूले विश्व बन्धुत्व, शान्ति, प्रेम र मानव एकताका लागि आध्यात्मिक मार्ग निर्विकल्प रहेको जिकिर गरे । कार्यक्रमका प्रमुख वक्ता एवं ज्ञान प्रचारक महात्मा रविन्दर…