देश/प्रदेश Archives | Page 542 of 1751 | Khabarhub Khabarhub

तिलोत्तमामा सरसफाइ प्रतिबद्धताका लागि मानव साङ्लो

काठमाडौँ- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको एक सयौँ शृङ्खलाका अवसरमा आज मानव साङ्लो निकालिएको छ । सप्ताहव्यापी कार्यक्रमअनुसार नगरपालिकाभित्र पर्ने सिद्धार्थ राजमार्गमा मानव साङ्लो निकालिएको हो । अभियानमा सबै नागरवासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताए । नगरपालिकाको…