देश/प्रदेश Archives | Page 543 of 2021 | Khabarhub Khabarhub

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- बर्दियाको मधुवन नगरपालिका ३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट एक महिलाको निधन भएको छ । शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीको बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र…