Live on
Your Voice, Your Power
पारिजातको फूल हामी सबैले देखेका छौँ । पारिजातको फूल महिलाले नाकमा लगाउने फुली जस्तै देखिन्छ । यो चाँदी जस्तै सेतो हुन्छ भने यसको नली सुन्तला रङ्गमा अलि पहेँलोपहेँलो हुन्छ । पारिजात एक यस्तो फूल हो जुन झरेपछि मात्र चढाउन योग्य मानिन्छ । पारिजातको पौराणिक कथा अनुसार एकजना पारिजात नाम गरेकी राजकुमारी थिइन् । उनको उमेर…