देश/प्रदेश « Khabarhub

सडक खुलेपछि सामान ढुवानी सहज

ढोरपाटन – निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएसँगै सामान ढुवानी गर्न सहज भएको छ । वर्षाका कारण अवरुद्ध भएका सडक निसीखोला गाउँपालिकाले यही साता सञ्चालनमा ल्याएको हो ।  असोज पहिलो साता नै सडक खुलाउने प्रयास गरे पनि निरन्तरको वर्षाका कारण काम हुन नसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए। यस वर्ष…