Live on
Your Voice, Your Power
कैलाली- कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ६ तिलखामा सुदूरपश्चिम प्रदेश ०१–०१० प ४३०० नम्बरको मोटरसाइकलको ठक्करबाट ८४ वर्षीय मानसिंह रावतको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रवार राति रावललाई मोटरसाइकलले ठक्कर दिएको थियो । उनको लम्कीकै लालरत्तन अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज लगिएको…