देश/प्रदेश « Khabarhub

कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८८.६ प्रतिशत

सुर्खेत– भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८.६ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँच पुगेको छ। जलस्रोत तथा उर्जा विकास मन्त्रालयले उपलब्ध गराएको डाटा अनुसार कर्णालीको ३ लाख ६६ हजार ०३७ परिवार मध्य ३५.६ प्रतिशत परिवारले घर परिसर भित्र, बाहिर धारा जडान गरि पानी खाइरहेका छन्।  ४४.४…