देश/प्रदेश Archives | Page 568 of 1861 | Khabarhub Khabarhub

वीरगञ्ज नाकाबाट धानको आयात ५३ प्रतिशतले बढ्यो, चामलको घट्यो

काठमाडौँ- वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने धानको आयात ५३ प्रतिशतले वृद्धि भएको छ भने चामलको आयात २३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट छ अर्ब १० करोड रुपैयाँ बराबरको दुई लाख दुई हजार पाँच सय ३९ मेट्रिक टन धान आयात भएको थियो । चालु आवको सोही…