Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ परेका छन् । नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा उनलाई आज पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका थिए । ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुर प्रहरी परिसरले उनीहरूलाई पक्राउ गरेको हो । जेठ ३१…