देश/प्रदेश Archives | Page 582 of 2049 | Khabarhub Khabarhub

बाजुरामा एक बालिका मृत फेला

बाजुरा- बाजुरामा आज एक बालिका मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको हिमाली गाउँपालिका–१ नेटाका तारा थापाकी १५ वर्षीया छोरी सर्पनशिला थापाको शव बिच्छिया खोलाको बीच भागमा आज बिहान फेला परेको हो । बालिका शनिबार साँझ हराएकी थिइन् । उनको खोजतलास गर्दै जाँदा आज बिहान बिच्छिया खोलाको बीच भागमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको…