देश/प्रदेश « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्यसूची 

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ५२ रुपैयाँ, गोलभेडा सानो लोकल ४५, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ८० रुपैयाँ, आलु रातो ५५, मुडे आलु रातो ५४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ४०, घिरौँला…