देश/प्रदेश Archives | Page 59 of 2025 | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभा : दश विधेयक विषयगत समितिमा

गण्डकी- गण्डकी प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका १० वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पुगेका छन् ।  विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनमा सामान्य सैद्धान्तिक छलफल गरी दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।  अधिवेशनमा विद्युत् विकास, औद्योगिक ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक…