देश/प्रदेश Archives | Page 593 of 1944 | Khabarhub Khabarhub

चोर फटाहाहरुलाई माननीय भन्नु परेको छ : हर्क साम्पाङ

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेताहरूलक्षित टिप्पणी गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल मार्फत साम्पाङले बरु जंङ्गलमै कन्दमुल खोजेर खाइन्छ तर भारतीय दलाली गरेर नखाने बताएका छन् । उनले चोर फटाहाहरुलाई माननीय भन्नु परेको भन्दै दिक्दारी समेत व्यक्ति गरेका छन् । साम्पाङले लेखेका छन्, ‘बरु जंङ्गलमै कन्दमुल खोजेर खाइन्छ तर भारतीय दलाली…