देश/प्रदेश « Khabarhub

सवारी दुर्घटनामा एकको मृत्यु नौ जना घाइते

काठमाडौँ – मकवानपुरमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । धरान चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा आज दूध बोक्ने खाली ट्याङ्कर दुर्घटना हुदाँ हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी अन्दाजी ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले…