Live on
Your Voice, Your Power
मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्नुमा स्थानीय प्रशासनले रोक लगाएको छ । मार्फास्थित राजखोला छेउका सार्वजनिक जग्गामा स्याउ बिरुवा रोप्र्दै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको हो । मार्फास्थित राजखोलामा खोला अतिक्रमण गरी स्याउखेती सुरू गर्न थालिएको समाचार स्थानीय सञ्चार माध्यमबाट प्रशारण भएको र केही व्यक्तिबाट गोप्य उजुरी…