देश/प्रदेश Archives | Page 627 of 2027 | Khabarhub Khabarhub

बारामा हालसम्म ८० प्रतिशत रोपाइँ

बारा- लामो समयदेखि पर्याप्त मात्रामा पानी नपरी खडेरी हुँदा पनि बारामा बारामा हालसम्म ८० प्रतिशत रोपाइँ भएको छ । बारा कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान भदैया, अग्हनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकामा पर्याप्त मात्रामा पानी नपरेर खडेरी भए पनि भूमिगत सिँचाइ, गण्डक नहर, दमकल…