Live on
Your Voice, Your Power
दोलखा – दोलखाको गौरीशंकर गाउँपालिका-८ मा गएराति पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। पहिरोमा परी घाइते भएका तीन जनाको उद्धार गरिएको छ। बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले जानकारी दिए। यस्तै टोपाटारमा ३ घर पुरिएका छन् । यसैबीच गयरातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ। १५ घर…