देश/प्रदेश « Khabarhub

बैतडीमा भाइरल ज्वरोको प्रकोप बढ्दो 

बैतडी– बैतडीका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्लाका सबै जसो स्थानमा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्यकर्मीहरूले बताएका छन् । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका जिल्ला अस्पताल बैतडीमा कार्यरत डाक्टर धिरज जैसवालले बताए । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका उनले बताए ।  मौसममा आएको…