देश/प्रदेश « Khabarhub

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । जसमा दुईजनाको नदीमा डुबेर र दुईजनाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–२ का १७ वर्षीय विधान केसी र सोही ठाउँका १६…