देश/प्रदेश Archives | Page 630 of 1927 | Khabarhub Khabarhub

कुलोमा पानी नआएपछि सिँचाइमा समस्या

टीकापुर– कैलालीका किसानलाई सिँचाइ कुलोमा पानी नआएपछि खेती गर्ने समयमा समस्या भएको छ । धानको ब्याड (बीउ) राख्ने बेलामा कुलोमा सिँचाइका लागि पानी नआएपछि कैलालीका अधिकांश किसानले बीउ छर्न पाएका छैनन् । कतिपय किसानले मोटर तथा बोरिङको सहायतामा बीउ राख्न थालेका छन् । कैलालीको जमरा कुलोमा पानी आएको साता दिन भयो । खेतीपातीको समय सुरु…