देश/प्रदेश Archives | Page 631 of 1948 | Khabarhub Khabarhub

धादिङको गल्छीमा भारतीय बस दुर्घटना, १५ जना घाइते

काठमाडौँ– काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।  बसमा ३० जना यात्रुहरु थिए  तीमध्ये १५ जना घाइते भएका छन् भने एक जना बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ…