देश/प्रदेश Archives | Page 64 of 1990 | Khabarhub Khabarhub

मुक्कुम्लुङ तनाव : केबलकारकाे विरोध गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर त्यहाँस्थित आदिवासी जनजातिले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । स्थानीयसँग छलफल नै नगरी पाथीभरा क्षेत्रमा चन्द्र ढकाल नेतृत्वको निजी कम्पनीलाई केबलकार बनाउन दिएको भन्दै आन्दोलन चलिरहेको छ । त्यही आन्दोलनका क्रममा सोमबार काठमाडौंको माइतीघरमण्डलमा प्रतीकात्मक प्रदर्शन भएको हो । पाथीभर क्षेत्रमा माघ १२ गते भएको झडपलाई देखाउने…