देश/प्रदेश Archives | Page 645 of 1859 | Khabarhub Khabarhub

एक्लो घोडा दौडाएर ललितपुरमा घोडेजात्रा मनाइयो

काठमाडौँ- ललितपुरमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइएको छ । ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडेजात्रा मनाने गरिएको छ । ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ । भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याइ, टीका…