देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड र युआनबीच भेटवार्ता, चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ, शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सर्‍यो, शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल, सार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श, ईःको समर्थनमा राप्रपा नेपालका अध्यक्ष थापाको ऐक्यबद्धता, अर्थमन्त्री महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वानलगायतका समाचारले प्रमुख स्थान पाए । ओलीको टिप्पणी- सरकारले…