Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरीले सिरहाको गोलबजार नगरपालिका–१ खजनपुरिया टोलबाट भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी मोक्सारबाट खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो । प्रहरी टोलीलाई देख्नासाथ तत्काल नामथर वतन नखुलेका पुरुष व्यक्तिले लोड गरी बोकेको बन्दुक फ्याकेको अवस्थामा उक्त बन्दुक बरामद गरेको र ती व्यक्ति फरार भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले…