Live on
Your Voice, Your Power
तनहुँ– आर्थिक वर्ष २०७९-८० र ०८०-०८१ मा तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न भएका छन् । कूल पन्ध्र निर्माणाधीन पुलमध्ये नौ पुलको निर्माण सम्पन्न भएका हुन् । पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले निर्माणाधीन तीन पुल यस चालु आर्थिक वर्षमा क्रमागतरुपमा सरिआएको छ । जिल्लाको घिरिङ–४ मा तिरम्दी खोला पुल रु तीन…