देश/प्रदेश Archives | Page 66 of 2067 | Khabarhub Khabarhub

चन्द्रागिरिमा पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै ३५ करोड लगानीमा स्कुलको शिलान्यास

काठमाडौं- समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक २१औँ शताब्दीका सीप समेट्ने उद्देश्यका साथ चन्द्रागिरि नगरपालिका- ७ महांकाल ब्याडमिन्टनस्थित एसभीएएन स्कुलको शिलान्यास गरिएको छ । नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा शिक्षा, समाजसेवा र सामुदायिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो ।  कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (एनप्याब्सन) की अध्यक्ष गीता क्षेत्री…