देश/प्रदेश « Khabarhub

घरमा भंगेराले गुँड लगाए शुभ-अशुभ के हुन्छ ?

वास्तुशास्त्रमा पशु-पक्षी, कीरा घरमा प्रवेश गर्दा वा गुँड लगाउँदा अनौठो व्यवहार गर्दा हुने शुभ-अशुभ दुवै फल मिल्ने बताइएको छ । वास्तुशास्त्रमा जीव-जन्तुका घटना र व्यवहारलाई सङ्केतका रूपमा समेत बुझिन्छ । कतिपय धरै घरमा चराचुरुङ्गीले गुड लगाएको देखिन्छ ।  धेरैमा घरमा मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, भंगेरा लगायतले पनि गुड बनाउँछन् । आज हामी घरमा भंगेराले…