देश/प्रदेश « Khabarhub

बागमती नदीको सुन्दरता बढाउँदै पार्क

ललितपुर– कुनै समय फोहरको डम्पिङ साइट बनेको ललितपुर महानगरपालिका–२ इन्द्रयानी पार्क यतिबेला हरियाली पार्कमा परिणत भएको छ । लामो समय फोहोरको डम्पिङ साइट बनेको यस स्थानमा यतिबेला मानिसहरू समय काट्ने थलो बनेको छ । बागमती किनार अवस्थित पार्कले यस क्षेत्रको स्वरुप नै फेरिदिएको छ ।  विशेषगरी बागमती किनारमा सुकुम्बासी बस्ती विस्तार नहोस् भन्ने उद्देश्यले विसं…