Live on
Your Voice, Your Power
दिनभर आजमा राष्ट्रपति पौडेलद्वारा विभिन्न देशमा राजदूत नियुक्त, संसदीय समितिका सभापतिले लिए शपथ, सार्कलाई गतिशील बनाइने, आयोजनाको पूर्ण तयारी गरेर मात्रै कार्यान्वयनमा ल्याइने, डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन, गौर घटनाका पीडितले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी बिरामीको मृत्युपछि धनगढीमा आफन्तको विरोध प्रदर्शनलगायतका समाचारले प्रमुख स्थान पाए । संसदीय समितिका सभापतिले लिए शपथ…