देश/प्रदेश Archives | Page 681 of 2033 | Khabarhub Khabarhub

भारतले खोल्यो धौलीगंगा बाँध, सतर्कता अपनाउन सूचना जारी

काठमाडौँ– भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेको छ । बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढेको छ भने नदीमा माटो मिसिएको धमिलो पानी बगिरहेको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार भारतले बाँध खोल्ने पहिल्यै जानकारी गराएको थियो । आयोजनाले आज बिहान ५ देखि राति ८ बजेसम्म बाँधका…