देश/प्रदेश « Khabarhub

मृत्यु भएको भनेर गाड्न लगिएको शिशु चल्मलाएपछि पुनः अस्पताल ल्याइयो

भरतपुर– मृत्यु भएको भनेर अन्त्येष्टिका लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । मृत्यु भएको भनेर अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका…