देश/प्रदेश Archives | Page 682 of 1929 | Khabarhub Khabarhub

पूर्वमन्त्री डा. रिजालद्वारा बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ- झापाको दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले रु ५० लाख प्रदान गरेका छन् । आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उनले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक प्रदान गरे । रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद…