Live on
Your Voice, Your Power
कञ्चनपुर- सीमावर्ती पुनर्वास नगरपालिका-९ सीताबस्तीका बासिन्दा लामो समयदेखि जंगली जनावरबाट पीडित छन् । भारतीय दूधुवा नेशनल पार्कबाट आउने जंगली जनावरले स्थानीयले खेतबारीको बाली नोक्सान गर्दा स्थानीयले सास्ती भोग्नुपरेको छ । जंगली हात्ती, बँदेल र बाँदरले खेतमा लगाएको बाली खाएर बर्सेनी नोक्सानी पुर्याउँदै आएको स्थानीय किसन दाहालले बताए। 'वर्षातका बेला दोदा नदीको बाढीको पानी खेतमा पसेर…