Live on
Your Voice, Your Power
काठमाडौँ- प्रहरीले सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा सञ्चालन गर्दै आएको थप दुई वटा सुन गाल्न प्रयोग हुने मेसिन बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने मेसिन बरामद भएको प्रहरीले जनाएको छ । यसअघि उक्त सुन तस्करी गर्ने गिरोहले सञ्चालन गर्दै आएका ५ वटा सुन गाल्ने…